२०८३ साउन २१ गते बिहीबार

लामाचौर भलिबल कपः न्यु डायमण्डको सुखद सुरुवात

लामाचौर भलिबल कपः न्यु डायमण्डको सुखद सुरुवात

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ ३० गते शनिबार १२:१९

न्यु डायमण्डले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजीत गरेको हो ।

पोखरा

लामाचौर भलिबल कपमा महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्टस् क्बलले सुखद सुरुआत गरेको छ ।

शनिबारदेखि महिलातर्फको खेल सुरु भएको हो । पहिलो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

न्यु डायमण्डले एभरेष्टलाई ३–० को सोझो सेटमा पराजीत गरेको हो ।

एभरेष्ट विरुद्ध मैदान उत्रिएको न्यु डायमण्डले हिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ को जीत निकालेको छ ।

महिलातर्फ न्यु डायमण्ड, एभरेष्टसहित सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति २०८० भदौ ३० गते शनिबार १२:१९
हजुरको प्रतिक्रिया