२०८३ कात्तिक १० गते सोमबार

कक्षा छोडेर शिक्षक–शिक्षिका सडकमा (तस्बिरसहित)

कक्षा छोडेर शिक्षक–शिक्षिका सडकमा (तस्बिरसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ३ गते बुधबार ०४:५०

काठमाडौं । संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् । विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरुको...

काठमाडौंको ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौं । संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् ।

प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् । विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका उनीहरुको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त भएको छ।

माइतीघर–बानेश्वर सडक ढाकेर हजारौंको शिक्षक शिक्षिकाहरु विरोधमा उत्रिएका छन् ।

सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा भएको आन्दोलन माग पुरा नभएसम्म नरोकिने बताइएको छ ।

प्रकाशित मिति २०८० असोज ३ गते बुधबार ०४:५०
हजुरको प्रतिक्रिया