२०८३ साउन २१ गते बिहीबार

पर्यटकको बसाइँ लम्बाउन घान्द्रुकमा चक्रिय पदमार्ग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ७ गते आइतबार ०२:२२

पदमार्गबाट हिमाल हेर्दै चराचुरुंगीको चिरबिराहटसँग रमाउँदै यात्रा गर्ने मौका पदयात्रीले पाउनेछन् ।

पोखरा

घान्द्रुक पुग्ने पर्यटकको बसाइँ लम्बाउन चक्रिय पदमार्ग निर्माण गरिएको छ । पदमार्गबाट हिमाल हेर्दै चराचुरुंगीको चिरबिराहटसँग रमाउँदै यात्रा गर्ने मौका पदयात्रीले पाउनेछन् ।

सहकर्मी विनोद ढुंगानाको रिपोर्ट

 

प्रकाशित मिति २०८० असोज ७ गते आइतबार ०२:२२
हजुरको प्रतिक्रिया