२०८३ असोज २४ गते शनिबार

म्याग्दी गाजनेको भ्यूटावर बनिनसक्दै अलपत्र

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ८ गते सोमबार १२:४०

यस्तो संरचनाबाट धितमरुन्जेल मनोरम प्राकृतिक दृश्यमा रमाउन सकिन्छ ।

संरक्षण र प्रयोगमा नआउँदा बन्यो गाईभैंसी चर्ने ठाउँ

पोखरा

सामान्यतया जमिनबाट हेर्दा नदेखिने टाढाको दृश्यावलोकन गर्न भ्युटावर बनाइन्छन् ।

यस्तो संरचनाबाट धितमरुन्जेल मनोरम प्राकृतिक दृश्यमा रमाउन सकिन्छ ।

तर, म्याग्दी गाजनेको अलपत्र भ्युटावर भने पर्यटक होइन, भैंसीचरण क्षेत्रमा परिणत भएको छ ।

सहकर्मी हरिकृष्ण गौतमको एक रिर्पोट

प्रकाशित मिति २०८० असोज ८ गते सोमबार १२:४०
हजुरको प्रतिक्रिया