२०८३ साउन २१ गते बिहीबार

एनएसएलको अक्सनपछि किन गरियाे पोखरा थन्डर्सलाइ जरिवाना ?

एनएसएलको अक्सनपछि किन गरियाे पोखरा थन्डर्सलाइ जरिवाना ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज १४ गते आइतबार ०७:३८

जारी सिजनकाे अक्सनमा ललितपुर सिटी एफसीले सर्वाधिक रकम खर्चेकाे छ ।

पाेखरा । नेपाल सुपर लिग (एनएसएल ) को दोस्रो संस्करणका लागि गरिएको अक्सनमा अक्सनका लागि ताेकिएकाे न्युनतम रकमसमेत नखर्चेकाे भन्दै पाेखरा र बुटवललाइ जरिवान तिर्नुपर्ने भएकाे छ ।
सनिबार सम्पन्न अक्सनमा पोखरा थन्डर्सले १५ लाख ६० हजारमात्र खर्च गरेको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले सहभागी टिमलाई खेलाडी अक्सनमा कुनैपनि टोलीले न्युनतम १८ लाख खर्च गर्नु पर्ने प्रावधान राखेकाे थियाे । पोखराले १५ लाख ६० हजार र बुटवल लुम्बिनीले १६ लाख ७० हजार मात्र अक्सनमा खर्च गरेपछि साे रकमबाट १८ लाखमा नपुग भएको रकम पोखरा र बुटबलले लुम्बिनीले जरिवाना स्वरुप तिर्नुपरेकाे हाे ।

अक्सनमा न्युनतम १८ लाख र बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखिएको थियो ।

जारी सिजनकाे अक्सनमा ललितपुर सिटी एफसीले सर्वाधिक रकम खर्चेकाे छ । अक्सनमा ललितपुर सिटी एफसीले सर्वाधिक २४ लाख २० हजाार रकम खर्च गरेको छ । ए, बी र सी श्रेणीमा कुल १७८ खेलाडीका लागि भएको अक्सनमा १२० खेलाडी विक्री भएका छन् । ए श्रेणीका २७, बी श्रेणीका ५७ र सी श्रेणीका ३६ खेलाडी बिक्री भएका हुन् ।

त्यस्तै स्पोर्टिङ इलामले २० लाख ५० हजार खर्च गर्दा झापाले २० लाख ५० हजार खर्च गर्यो ।

साविक विजेता काठमाडौं रेजर्सले २० लाख १० हजार रुपैयाँ अक्सनमा खर्च गर्दा उपविजेता बनेको धनगढीले १९ लाख १० हजार, विरगञ्जले १९ लाख ७० हजार, चितवनले १८ लाख २० हजार खर्च गरे ।

कुन टीममा को को खेलाडीः

काठमाडाै रेजर्स

१. हिसुब थपिलया ( मार्की खेलाडी )

२.दिपेश गुरूङ

३.अन्जन राइ

४.अभिषेक बराल

बी

५. कुलदिप कार्की

६. राजिव लाेप्चन

७. खमिर गिल्सन

८.अमित तामाङ

९. प्रशान्त अवस्थी

१०. राजाबाबु थापा

११.  माैषम सुब्बा

सी

१२. जियारथ शेख

१३. महेन्द्र कार्की

१४. शुसिल कुमार यादव

१५. राेसन खड्गी

ललितपुर सिटी एफसी

१. अनन्त तामाङ ( मार्की खेलाडी )

२. सनिस श्रेष्ठ

३. दिनेश हेम्जन

४. सेसेहाङ अाङदेम्बे

बी

५. विवेक पाैडेल

६. अादित्य शाक्य

७. अनिल महर्जन

८. निरज चाैधरी

९.राेसन पहारी

१०. विशाल सुनार

११. प्रवेश कुँवर

सी

१२. अनिल राइ

१३. करण रावत

१४. संजित राइ

१५. विजय श्रेष्ठ

बिरजंग युनाइटेड एफसी

१. दीप कार्की ( मार्की खेलाडी)

२.सुवास गुरूङ

३. सिमान्त थापा

४.सुदिप गुरूङ

बी

५. भिसाेन गुरूङ

६. शत्रुघन कुमार

७.सुनिल खडका

८. सुसिल लामा

९. जय गुरूङ

१०.दिपेंक राज सिंह

११.

सी.

१२.सुरज गुरूङ

१३.हरिसराज भट्ट

१४.दिवाकर चाैधरी

१५. युवराज खड्का

धनगढी एफसी

१.अासिष चाैधरी ( मार्की खेलाडी)

२.कमल श्रेष्ठ

३. देबेन्द्र तामाङ

४.कृतिषराज छुन्जु

बी

५.साइमल लिम्बु

६. निसान लिम्बु

७.रन्दिप पाैडेल

८. मनाेज राइ

९. टेकेन्द्रसिं थापा

१०. रामचन्द्र वजी

११.

सी

१२.मिलन राइ

१३ सुरेस कुमाल

१४.हेमन्त श्रेष्ठ

१५. अभिषेक गुरूङ

एफसी चितवन

१. बिशाल श्रेष्ठ ( मार्की खेलाडी )

२. उत्सव राइ

३.छिरिङ गुरूङ

४. नवयुग श्रेष्ठ

बी

५.बुद्द तामाङ

६. हेम तामाङ

७. विक्रम धिमाल

८.अमृत श्रेष्ठ

९.राेशन रानामगर

१०. एकराज बुढाथाेकी

११…………………….

सी

१२. प्रदिप भण्डारी

१३. राजेश परियार

१४. शरण बस्नेत

१५. पुष्कर खडका

स्पाेर्टिङ इलाम

१. विकेश कुथु ( मार्की खेलाडी)

ए.

२. बिराज महर्जन

३. अाषिस गुरूङ

४. नविन लामा

बी.

५. सन्ताेष महत

६. सन्ताेष खत्री

७.अाषिस चापागाइ

८ बिमल पाण्डे

९. भरत खवास

१०. साैरभ लिम्बु

११. जितेन्द्र कार्की

सी

१२. समित श्रेष्ठ

१३. अासिस राइ

१४.सराेज बस्नेत

१५. दिपेस घले

झापा एफसी

१. अञ्जन विष्ट ( मार्की खेलाडी)

२. अनिस देउला

३.लाेकेन लिम्बु

४.छिरिङ लामा

बी

५.याेगेश गुरूङ

६. प्रदिप लामा

७.असाेक खवास

८. सुदिप श्रेष्ठ

९.लक्ष्मण रूचाल

१०. सुमित श्रेष्ठ

११……………………..

सी

१२. प्रशान्त लक्क्षम

१३. भरत चाैधरी

१४. समिरराज ठाेकर

१५. सुरज विष्ट

पाेखरा थन्डर्स

१. अायुष घलान ( मार्की खेलाडी )

ए.

२. एञ्जल महर्जन

३. सुरजज्यु ठकुरी

४. संजिव विष्ठ

बी.

५.पुजन हाेना

६. दिपेस अाले मगर

७. पदम भट्टराइ

८. पदम कुमार तामाङ

९. जीवन गुरूङ

१०. विपिन कँडेल

११…………………..

सी.

१२. अनिस पाेमु लिम्बु

१३. नरेन्द्र चाैधरी

१४. कमल थापा

१५. सुनिल घलान

प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०७:३८
हजुरको प्रतिक्रिया