२०८३ असोज २३ गते शुक्रबार

बाह्रौँ पोखरा महोत्सवको तयारी, पुस ८ देखि स्टल बुकिङ गर्न पाइने

बाह्रौँ पोखरा महोत्सवको तयारी, पुस ८ देखि स्टल बुकिङ गर्न पाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस ४ गते बुधबार १०:५८

पुस २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह माविको खेल मैदानमा महोत्सव हुनेछ ।

पोखरा

१२ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ ।

आयोजक यूनाइटेड क्लब पोखराले महोत्सवको मिति नजिकिदै गर्दा तयारीलाई तीब्र पारेको हो ।

पुस २६ देखी माघ ८ गतेसम्म पोखराको अमरसिंह माविको खेल मैदानमा महोत्सव हुनेछ ।

पुस ८ गते देखि स्टल बुकिङ खुल्ला गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति २०८० पुस ४ गते बुधबार १०:५८
हजुरको प्रतिक्रिया