२०८३ असोज २४ गते शनिबार

पौडी संघ गण्डकीमा आनन्द कुवँर

पौडी संघ गण्डकीमा आनन्द कुवँर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २५ गते बुधबार ०७:१०

बुधबार पोखरामा भएको भेलाले कुँवरको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । कुवँर पौडी प्रशिक्षकसमेत हुन् ।

पोखरा

पौडी संघ गण्डकी प्रदेशको तदर्श समितिको अध्यक्षमा आनन्द कुँवर सर्वसम्मत भएका छन् ।

बुधबार पोखरामा भएको भेलाले कुँवरको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो । कुवँर पौडी प्रशिक्षकसमेत हुन् ।

कुंवरसहित १३ सदस्यिय तदर्थ कार्यसमितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बविता केसी कार्की चयन भएका छन् ।

सदस्यमा जिवन रेग्मी, सूर्यबहादुर सिग्देल, विष्णुप्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी रहेका छन् ।

प्रकाशित मिति २०८० पुस २५ गते बुधबार ०७:१०

हजुरको प्रतिक्रिया