२०८३ साउन २१ गते बिहीबार

सनिवार पाेखरामा थपिए ६९ संक्रमित

सनिवार पाेखरामा थपिए ६९ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ मंसिर २७ गते शनिबार ०४:५४

पाेखरा । सनिबार पाेखरा महानगरपालिकाका ६९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशमा कुल ११६ जना संक्रमित थपिँदा  पाेखरा महानगरपालिकामा ६९ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे...

पाेखरा । सनिबार पाेखरा महानगरपालिकाका ६९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशमा कुल ११६ जना संक्रमित थपिँदा  पाेखरा महानगरपालिकामा ६९ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

सनिबार नवलपरासी पूर्वका २३ जना, तनहुँका १८ जना, पर्वतका ३ जना, स्याङ्जा, लमजुङ, गाेरखा बाग्लुङमा समान एकएक जना संक्रमित थपिएकाे निर्देशनालयले जनाएकाे छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १३ हजार २५१ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ मंसिर २७ गते शनिबार ०४:५४
हजुरको प्रतिक्रिया