२०८३ साउन २१ गते बिहीबार

ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन माग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ २६ गते शुक्रबार ०३:१२

काठमाडौं । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे जनपद प्रहरीतर्फ ठूलो संख्यामा प्रहरी...

काठमाडौं । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे जनपद प्रहरीतर्फ ठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो ।

जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना,महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेशी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो ।

प्रकाशित मिति २०८० माघ २६ गते शुक्रबार ०३:१२
हजुरको प्रतिक्रिया