२०८३ असोज २३ गते शुक्रबार

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० फागुन १२ गते शनिबार ०७:१४

पाेखरा गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् । शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदीपराज ढुंगाना,...

पाेखरा

गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् ।

शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा कपिल शर्मा, सचिवमा उदीपराज ढुंगाना, कोषाध्यक्षमा विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भएका छन् ।

त्यस्तै, नयाँ कार्यसमिति सदस्यमा शोभा लामिछाने, माधव खतिवडा, सागर अधिकारी, लक्ष्मण तिमिल्सिना, करण कपुर खनाल निर्वाचित भए ।

प्रकाशित मिति २०८० फागुन १२ गते शनिबार ०७:१४
हजुरको प्रतिक्रिया