२०८३ साउन २१ गते बिहीबार

यी हुन् याैनशक्ती बढाउने घरेलु खाधान्न

यी हुन् याैनशक्ती बढाउने घरेलु खाधान्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २ गते बिहीबार ०२:३८

याैन शक्ति बढाउन बजारमा अनेक किसिमका याैन शक्तिबर्धक दवाइ उपलव्ध छन् । पूर्वीय शास्त्रअनुसार हाम्राे भान्सामै उपलव्ध मर मसलाजन्य कतिपय खानेकुरा तथा जडिबुटीले समेत याैन शक्ति बढाउने कुरा उल्लेख छ । आयुर्वेद विभागका महानिर्देशक...

याैन शक्ति बढाउन बजारमा अनेक किसिमका याैन शक्तिबर्धक दवाइ उपलव्ध छन् । पूर्वीय शास्त्रअनुसार हाम्राे भान्सामै उपलव्ध मर मसलाजन्य कतिपय खानेकुरा तथा जडिबुटीले समेत याैन शक्ति बढाउने कुरा उल्लेख छ । आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका अनुसार नेपालमा प्रयोग गरिने यौन शक्तिवर्धक केही जडीबुटी तथा खानेकुरा यी हुन् ।

यार्सागुम्बाः
विश्वमा हालसम्म कर्डिसेप्स वर्गमा पर्ने ढु’सी (स्याक फंगस) का ६ सय ८० भन्दा बढी प्रजाति पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी यार्सागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलर फं’गस’ भनिन्छ। यो नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटी हो ।

यसलाई वैशाख १५ देखि जेठ १५ बीचको समयमा टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औ षधिमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खास गरी यौ न ऊर्जा बढाउने विश्वास गरिन्छ।

अदुवाः
पुरुषको यौ नश क्ति बढाउनका लागि अदुवाको प्रयोगलाई आयुर्वेदमा उपयोगी मानिएको छ। यसले पुरुषको लिं गलगायत सम्पूर्ण यौ न क्षम ताको विकास गर्ने गरिन्छ।

बेलको पातः
बेल यस्तो रूख हो, जसको पातलाई हिन्दू संस्कृतिमा शिवको पूजा–आराधना गर्दा चढाउन आवश्यक मानिन्छ। बेलका पातको नियमित सेवन गर्नाले मान सिक श’क्ति विकास हुने र एका ग्रता बढाएर त्यसको माध्यमबाट पुरुषमा लिं ग उत्तेज ना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ।

महः
महमा ‘फ्रुक्टोज’ नाम गरेको कार्बोहाइड्रेट हुन्छ, जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ। यसलाई नियमित रूपमा रातिको भोजनपछि सेवन गर्नाले श क्ति प्राप्त हुने र त्यस श’क्तिले खास गरी यौ न उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ।

लिचीः
पुरुषत्व र प्रजन’न श क्ति बढाउने शु क्रकी टको क्षमता बढाउने तŒवहरू भएको मानिन्छ। यसका अतिरिक्त यसले कम जोरी घ टाउने र स्फूर्ति बढाउने तथा पुरुष यौ नांङ्गमा शिथिलता आउन नदिने विश्वास गरिन्छ।

माछाः
खास गरी ओएस्टर, लब्स्टर, मुसेल तथा अन्य जातका माछा, तिनमा पाइने तेल र तिनका टाउकामा यौ नवद्र्धक तŒव हुने विश्वास गरिन्छ।

अश्वगन्धाः
झारका रूपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्ति ष्कको तीक्ष्णता र यौ नश क्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ।

पाँचऔँलेः
नेपालका विभिन्न भागमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौ नक्ष मता वृद्धिका लागि उपयोगी मानिन्छ।

केशरः
यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौ नक्ष मता र मा नसिक एकग्रताका लागि उपयोगी मानिन्छ।

काउछोको बीजः

काउछो कोसे वनस्पति हो। यसको बीउलाई धुलो बनाएर नियमित रूपमा खाँदा पुरुषको यौ न स्वा’स्थ्यमा सकारात्मक प्रभाव पर्छ। यसबाट यौ न दुर्ब लता तथा नपुं सकता हराउँछ भनी आयुर्वेदमा उल्लेख छ। यो निकै तीतो हुन्छ।

सम्पूर्ण वीक

प्रकाशित मिति २०७७ पुस २ गते बिहीबार ०२:३८
हजुरको प्रतिक्रिया