२०८३ साउन २१ गते बिहीबार

पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

पोखराका मेयर धनराज आचार्यलाई मातृशोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत ६ गते मंगलबार ०२:३८

पोखरा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । मेयर आचार्यकी आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा आज निधन भएको र उनको शवलाई आजै...

पोखरा
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ ।

मेयर आचार्यकी आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा आज निधन भएको र उनको शवलाई आजै तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति २०८० चैत ६ गते मंगलबार ०२:३८
हजुरको प्रतिक्रिया