२०८३ साउन २१ गते बिहीबार

आयरल्याण्ड उल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

आयरल्याण्ड उल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत १३ गते मंगलबार ०९:३४

हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

Welcome to High Quality replica watches uk Online Store, Buy the Best Replica Watches in the UK.

The best way to find Fake Rolex UK Shop For Men. Buy cheap replica watches Online With Same Day Delivery.

We offer replica is of the entire range of Rolex at low prices and enjoy the best replica watches.

At replica watches you can buy cheap high-quality replica watches and high-end replica watches made with real Swiss movements,They are perfect watches. No one can tell how they are different from real Rolexes.

पोखरा ।

नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड ‘ए’ उल्भसबीच टी–२० श्रृंखलाको दोस्रो तथा अन्तिम खेल आज हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

हिजो भएको खेलमा आयरल्याण्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

आजको खेल जितेमा नेपालले यो श्रृंखला जित्नेछ । नेपाल पराजित भएमा श्रृंखला एक÷एकको बराबरी हुनेछ ।

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तीन टी–२० र एकदिवसीय खेल खेल्नेछ ।

यो श्रृंखलापछि नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको गुजरात र बरोडासँग खेल्न भारत जानेछ ।

नेपाल ‘ए’ ले आयरल्याण्ड उल्भ्ससँग पाँच टि–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ ।

सुरुका दुई टि–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले र बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।

 

प्रकाशित मिति २०८० चैत १३ गते मंगलबार ०९:३४
हजुरको प्रतिक्रिया