२०८३ साउन २१ गते बिहीबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  दिए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० चैत २१ गते बुधबार ११:४५

पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको पाण्डे सरकारलाई चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

विश्वासको मत नपाउने देखेपछि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति २०८० चैत २१ गते बुधबार ११:४५
हजुरको प्रतिक्रिया