२०८३ साउन २१ गते बिहीबार

दक्षिण अफ्रीकाविरुद्ध नेपाललाई दोस्रो सफलता

दक्षिण अफ्रीकाविरुद्ध नेपाललाई दोस्रो सफलता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १ गते शनिबार ०६:०९

पाेखरा । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध दोस्रो सफलता मिलेको छ । नेपालका कुशल भुर्तेलले १२औं ओभरको दोस्रो बलमा दक्षिण अफ्रीकाका कप्तान एडिन मर्क्रमलाई आउट गरे । उनी २२ बल खेलेर...

पाेखरा ।
अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध दोस्रो सफलता मिलेको छ ।

नेपालका कुशल भुर्तेलले १२औं ओभरको दोस्रो बलमा दक्षिण अफ्रीकाका कप्तान एडिन मर्क्रमलाई आउट गरे । उनी २२ बल खेलेर १५ रन जोडेर आउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले चौथौ ओभरको चौथो बलमा क्विन्टल डि ककलाई क्वाच आउट गर्दै नेपाललाई पहिलाे सफलता दिलाएका थिए ।

प्रकाशित मिति २०८१ असार १ गते शनिबार ०६:०९
हजुरको प्रतिक्रिया