२०८३ साउन २१ गते बिहीबार

स्याङजामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु

स्याङजामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १५ गते शनिबार ०८:२३

फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो ।

पोखरा

स्याङजामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु भएको छ ।

फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो ।

गएराती साढे ११ बजे घरमाथिबाट खसेको पहिरोमा परेर दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

पहिरोले घरसँगै गोठ पनि पूर्ण रुपमा क्षति भएको छ । गोठमा रहेको भैसीसमेत मरेको छ ।

प्रकाशित मिति २०८१ असार १५ गते शनिबार ०८:२३
हजुरको प्रतिक्रिया