२०८३ साउन २१ गते बिहीबार

गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २५ गते शनिबार ०४:५४

काठमाडाैं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । पारिवारिक स्रोतले बताए अनुसार शनिबार बिहान उनको निधन भएको हो । १९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको...

काठमाडाैं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ । पारिवारिक स्रोतले बताए अनुसार शनिबार बिहान उनको निधन भएको हो ।

१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ हुँ यात्री लगायत गीत चर्चित छन् ।

गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार हुन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।

रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् ।

प्रकाशित मिति २०७७ पुस २५ गते शनिबार ०४:५४
हजुरको प्रतिक्रिया