२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री ओलीले जारी गरे आन्तरिक सर्कुलर (पूर्णपाठ)

प्रधानमन्त्री ओलीले जारी गरे आन्तरिक सर्कुलर (पूर्णपाठ)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ पुस २७ गते सोमबार ०८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि पहिलाे पटक आफ्नो समूहलाई १६ पृष्ठ लामो लिखित आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् । निर्देशनमा...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि पहिलाे पटक आफ्नो समूहलाई १६ पृष्ठ लामो लिखित आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् ।

निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त विभाजनसँगै एक पक्षको नेतृत्व प्रचण्ड–माधव समूहले गरिरहेको छ भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । राष्ट्रपति भण्डारीले संसद विघटनसँगै २०७८ साल वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेकाे आन्तरिक सर्कुलर यस्ताे छ ।

oli

प्रकाशित मिति २०७७ पुस २७ गते सोमबार ०८:२७
हजुरको प्रतिक्रिया