चर्चाको विषय
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्रीओलीले टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई, दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही एक लाख २० हजार राशीको पुरस्कार प्रदान गरेका हुन् ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७