२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा थप ४ मन्त्री नियुक्त

गण्डकीमा थप ४ मन्त्री नियुक्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १७ गते सोमबार १२:४५

गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेका ४ सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।

पोखरा ।

गण्डकी सरकारमा नेकपा एमालेबाट ४ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेका ४ सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।

मन्त्री बन्नेमा नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल छन् ।

जिसीले भूमि व्यवस्था,कृषि तथा सहकारी, पाठकले स्वास्थ्य, केसीले भौतिक पुर्वाधार विकास तथा यातायात व्यवस्था र बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति २०८१ भदौ १७ गते सोमबार १२:४५
हजुरको प्रतिक्रिया