२०८३ साउन २१ गते बिहीबार

मिस पोखरा २०२४ को तयारी

मिस पोखरा २०२४ को तयारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ १८ गते मंगलबार ०८:१६

पोखरा जेसीसको आयोजना एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ ईभेन्ट फर यू प्रालिको ईभेन्ट म्यानेजेण्टमा सौन्दर्य प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रकाशित मिति २०८१ भदौ १८ गते मंगलबार ०८:१६
हजुरको प्रतिक्रिया