चर्चाको विषय
लितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७