२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्राविधिक शिक्षालयले ल्यायो युवा लक्षित निशुल्क तालिम

गण्डकी प्राविधिक शिक्षालयले ल्यायो युवा लक्षित निशुल्क तालिम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ ६ गते मंगलबार ०३:१०

पोखरा । पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले युवा लक्षित निशुल्क तालिमको आयोजना गर्ने भएको छ । मंगलबार शिक्षालयले निशुल्क तालिम सञ्चालन सम्वन्धी एक सुचना सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेको हो...

पोखरा । पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयले युवा लक्षित निशुल्क तालिमको आयोजना गर्ने भएको छ ।

मंगलबार शिक्षालयले निशुल्क तालिम सञ्चालन सम्वन्धी एक सुचना सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेको हो ।

 

प्रकाशित मिति २०७७ माघ ६ गते मंगलबार ०३:१०
हजुरको प्रतिक्रिया