चर्चाको विषय
प्रतियोगिता म्याग्दी जेसीजको मुल आयोजनामा आगामी मंसिर १७ गतेदेखि २२ गतेसम्म बेनीको खुल्लामञ्चमा हुने छ । जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष देबेन्द्र घिमिरेको मुल संयोजकत्वमा विभिन्न १९ उपसमितिसहित प्रतियोगिताको तयारीबारे जानकारी गराइएको हो ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७