चर्चाको विषय
सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल)का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपिएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७