२०८३ साउन २१ गते बिहीबार

धोनीले आइपीएल खेल्ने

धोनीले आइपीएल खेल्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक १२ गते सोमबार ०३:५५

आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केहीदिनमाफ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन् । आसन्नआइपीएलमा यस पटकपनि सबैको नजर सफलफ्रेन्चाइजीक्लब चेन्नाई सुपर किंग्सकापूर्व कप्तान महेन्द्र सिंह धोनीमाहुने छ । सबै फ्रेन्चाइजीले ३१ अक्टोबरसम्ममा रिटेन गरिएका खेलाडीको सूचीबुझाउनुपर्नेछ ।

काठमाडौं ।

चेन्नाईले यस वर्ष धोनीलाई अनक्याप्डप्लेयरको रूपमा राख्नेछ, जसले उनलाई टोलीमा सामेल हुन जारी राख्ने मार्ग प्रशस्त गर्नेछ । धोनीले आईपीएल २०२४ अघि सीएसकेको कप्तानीछोडेर रुतुराजगायकवाडलाई टोलीको कमाण्ड सुम्पेका थिए । जसका कारणउनको भविष्यको बारेमा अड्कलबाजी गरिएको थियो ।

अब धोनीआफैले आईपीएल २०२५ खेल्ने संकेत गरेका छन् । उनले पछिल्लो केहीवर्षमा खेलाडीको रुपमा खेलेको जुनसुकै क्रिकेटको मजालिन मन लागेको बताएकाछन् ।

धोनीले भने, ‘मैले पछिल्ला केहीवर्षमा जतिपनिक्रिकेट खेल्न पाएको छु त्यसको मजालिनचाहन्छु । म खेलको रमाइलो गर्न चाहन्छु जसरी बाल्यकालमाहामी साँझ चार बजे बाहिर निस्केर खेल्थ्यौं, खेलको मजालिन्थ्यौं । जब तपाइँव्यावसायिक रूपमा खेल खेल्नुहुन्छ, कहिलेकाहीँयसलाई मजालिनगाह्रो हुन्छ । मैले गर्ने सबै कुरामाभावना र प्रतिबद्धताहरू समावेश छन्, तर म आगामी केहीवर्षसम्म खेलको आनन्दलिनचाहन्छु ।

भर्खरै, चेन्नई सुपर किंग्सकामुख्यकार्यकारी अधिकारी कासीविश्वनाथनले पनिआउँदो सिजनमाधोनी एक खेलाडीको रूपमाटोलीमाहुनेमा आफू आशावादी रहेको बताएकाथिए । धोनीले २०२३ मा बायाँघुँडाको शल्यक्रिया गरिसकेपछि २०२४ को आईपीएलसिजनमातलको क्रममाब्याटिङ गरेका थिए ।

प्रकाशित मिति २०८१ कात्तिक १२ गते सोमबार ०३:५५

हजुरको प्रतिक्रिया