२०८३ साउन २१ गते बिहीबार

संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो

संसद विघटन मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ माघ १८ गते आइतबार ०४:३७

पोखरा । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको हो । रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद...

सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने

पोखरा । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा रिट निवेदक पक्षका वकिलको बहस सकिएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको हो ।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका छन् ।

संवैधानिक इजलासमा पुस २२ देखि ती मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ । अब भोलिदेखि सरकारी र प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरूले बहस गर्न थाल्ने छन् ।

प्रकाशित मिति २०७७ माघ १८ गते आइतबार ०४:३७
हजुरको प्रतिक्रिया