२०८३ असोज २३ गते शुक्रबार

कमल थापाको कविता संग्रह ‘बहिनीलाई चिठी’ सार्वजनिक

कमल थापाको कविता संग्रह ‘बहिनीलाई चिठी’ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०५:११

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको कविता संग्रह बहिनीलाई चिठी सार्वजनिक भएको छ ।

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाको कविता संग्रह बहिनीलाई चिठी सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच बहिनी मिन्टुको ४५ दिनको पुण्य तिथिका अवसरमा कविता संग्रह विमोचन गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बहिनी बितेको ४५ दिनमा बहिनीसँग बिताएका समयहरुको बारेमा भावना कविता संग्रहमार्फत अभिव्यक्त गरेको बताउनु भयो ।

उहाँले साहित्य र रचनातर्फ पहिल्यैदेखि अभिरुची रहेको बताउनु भयो ।अध्यक्ष थापाले आफूले बहिनी मिन्टुको प्रेरणाले कविता संग्रह तयार पारेको बताउनु भयो

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०५:११
हजुरको प्रतिक्रिया