२०८३ असोज २५ गते आइतबार

सुदूरपश्चमि रोयल्सको प्रायोजकमा कुमारी जब

सुदूरपश्चमि रोयल्सको प्रायोजकमा कुमारी जब

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ कात्तिक २४ गते शनिबार ०५:४५

नेपाल प्रमियिर लगि ९एनपएिल० को फ्रेन्चाइज टोली सुदूरपश्चमि रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ ।

काठमाडौं ।

नेपाल प्रमियिर लगि ९एनपएिल० को फ्रेन्चाइज टोली सुदूरपश्चमि रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ ।

करअिर पार्टनरको रुपमा सुदूरपश्चमि रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध नर्दिेशक सन्देश भण्डारीले हस्ताक्षर गर्नुभयो ।
मानव संसाधन व्यवस्थापन ९रोजगारी, वकिास र प्रर्वद्धन० मा नेपालको अग्रणी संस्थाको पहचिान बनाएको कुमारी जब पछल्लिो एक दशकदेख िआम जनमानसमा आफ्नो सेवा पुर्याउँदै आएको छ । नेपाली क्रकिेटले नयाँ फड्को लएिको समयमा कुमारी जबले सुदूरपश्चमि टोलीमार्फत आफ्नो उपस्थतिकिा साथ सहकार्य गर्न लागेको हो ।

रोयल्सका सइिओ प्रकाश खड्काले यस कदमको स्वागत गर्दै नेपाली क्रकिेटमा लामो समयदेख िसाझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ’कुमारी जब र नेपाली क्रकिेटको नाता नकिै पुरानो छ । वहाँहरुले आफ्नो क्रकिेटप्रतकिो लगावलाई नरिन्तरता दनिे नर्णिय लनिुभएको छ । यसपटक नेपाली क्रकिेटको महोत्सवको रुपमा रहेको एनपएिलमा सहकार्य गर्न पाउँदा नकिै खुसी छौं,’ खड्काले भने ।

कुमारी जबका प्रबन्ध नर्दिेशक भण्डारीले सुदूरपश्चमिसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको र नेपालमै पहलिो पटक हुन लागेको एनपएिलमा करअिर पार्टनरको रुपमा सहमत िगर्न पाउँदा खुसी लागेको बताए । ॅहामी सबै मलिेर देशमा क्रकिेटको वकिास गर्नका नमित्ति आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ । क्रकिेट खेल मात्र नभएर अब आउने युवाहरुको लाग िकरअिर पन िहुन सक्छ,’ भण्डारीले भने ।

रोयल्सले वदिेशी खेलाडीमा न्युजल्यिाण्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्तफा, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र इंग्लसि क्रकिेटर सेफ अल िजेबलाई अनुबन्ध गरसिकेको छ । त्यस्तै अस्ट्रेलयिाका वश्विकप वजिेता पूर्व क्रकिेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन् । दीपेन्द्र संिह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चमि रोयल्सको मुख्य प्रशक्षिकमा जगत टमाटा छन् ।

रोयल्सले आइकोनकि खेलाडी टोलीमा समेट्न खुला छनोट पन िगर्दैछ । रोयल्सले कार्तकि २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनकि खेलाडी र ४ सुदूरपश्चमि हरिोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ ।
आइकोनकि खेलाडी रोयल्सको एनपएिल टोलीमा समावेश हुनुका साथै ४ हरिोज पन िटोलीसँग रहेर नै प्रशक्षिण गर्नुहुनेछ । छनोटका लाग िरोयल्सले सुदूरपश्चमि प्रादेशकि क्रकिेट संघसँग समन्वय गररिहेको छ ।
नेपाल क्रकिेट संघ ९क्यान० को आयोजनामा ८ टोलीको सहभागतिामा मंसरि १६ गते देख िएनपएिल सुरु हुनेछ ।

प्रकाशित मिति २०८१ कात्तिक २४ गते शनिबार ०५:४५
हजुरको प्रतिक्रिया