चर्चाको विषय
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।
पर्यटकीय मौसम नसकिँदै पोखरा–जोमसोम हवाई सेवा ठप्प, यात्रुको बुकिङ रद्द मुख्य कारण
२०८३ कात्तिक ४ गते मंगलबार ०९:४३दशैंमा मुस्ताङको बाटो हुँदै ३५ करोडको भेडाच्याङ्ग्रा बिक्री
२०८३ कात्तिक ३ गते सोमबार ०६:१३कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ काे ज्येष्ठ नागरिक भजन समूहलाई
२०८३ असोज ३० गते शुक्रबार ०७:४१पोखरा–काठमाडौं रात्रिकालीन यात्राका लागि कोइलीको सुविधासम्पन्न बस सेवा
२०८३ असोज २९ गते बिहीबार १२:१७