चर्चाको विषय
सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म र्याली को आयोजना गर्ने भएको हो । र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता हुनेछ ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७