चर्चाको विषय
फिफा विन्डो अन्तर्गत त्रिदेशिय मैत्रीपूर्ण खेल खेल्न नेपाल ताजिकिस्तान गएको थियो । जसअन्तर्गत गत बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४–० ले पराजित भयो ।
एनपीएलका लागि फेरिँदै टियु क्रिकेट मैदानको मुहारः
२०८३ असोज २२ गते बिहीबार ०३:२६खराब प्रदर्शनसहित जुडोमा नेपालका चार खेलाडी पराजित
२०८३ असोज १४ गते बुधबार १२:१५छैटौँ राष्ट्रिय फुटसल एक्यानको उपाधि बाँकेलाई
२०८३ असोज १२ गते सोमबार ०६:०७