२०८३ साउन २१ गते बिहीबार

हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो

हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर १६ गते आइतबार ०२:४९

प्रतिभा आधारभूत विद्यालय हेटौंडा १२ सिग्रेनी मतदान केन्द्रमा कुल चार हजार मतदाता रहेकोमा दिउँसो २ बजेसम्म २६ सय २९ मत खसेको हो ।

हेटौंडा ।

प्रतिभा आधारभूत विद्यालय हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा दिउँसो २ बजेसम्म २ हजार ६ सय २९ मत खसेको छ ।

प्रतिभा आधारभूत विद्यालय हेटौंडा १२ सिग्रेनी मतदान केन्द्रमा कुल चार हजार मतदाता रहेकोमा दिउँसो २ बजेसम्म २६ सय २९ मत खसेको हो ।

मतदान स्थलमा एकदमै शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको र दलबीचको तनाव नदेखिएको जनाइएको छ ।

निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।

प्रकाशित मिति २०८१ मंसिर १६ गते आइतबार ०२:४९
हजुरको प्रतिक्रिया