२०८३ साउन २१ गते बिहीबार

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २८ गते शुक्रबार ०७:४०

पोखरा काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनलमा दिउँसो साढे दुई बजे इरानको युवा टोली र क्यालिकट हिरोज खेल्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बेलुकी पाँच बजे हेल्प नेपाल र एचडीसी क्लब...

पोखरा
काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनल खेल आज हुँदैछन् । पहिलो सेमिफाइनलमा दिउँसो साढे दुई बजे इरानको युवा टोली र क्यालिकट हिरोज खेल्नेछन् ।

यस्तै दोस्रो सेमिफाइनलमा बेलुकी पाँच बजे हेल्प नेपाल र एचडीसी क्लब खेल्नेछन् । फाइनल खेल भोलि शनिवार बेलुकी साढे चार बजे हुनेछ ।

इरानको १८ वर्षमुनिको क्लब लिगको शीर्ष स्थान, नेपालको हेल्प नेपाल स्पोर्ट्स क्ल दोस्रो, भारतको क्यालिकट हिरोज तेस्रो र माल्दिभ्सको क्लब एचडीसी चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

प्रकाशित मिति २०८१ मंसिर २८ गते शुक्रबार ०७:४०
हजुरको प्रतिक्रिया