२०८३ साउन २१ गते बिहीबार

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ मंसिर २८ गते शुक्रबार ०२:०१

ग्लोबल आइएमई बैंक “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भएको छ । बैंकले अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत विशेष सम्मान प्राप्त गरेको छ । ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

प्रकाशित मिति २०८१ मंसिर २८ गते शुक्रबार ०२:०१
हजुरको प्रतिक्रिया