२०८३ साउन २१ गते बिहीबार

‘कुलपति रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८१’ को क्वार्टरफाइनल समिकरण पुरा

‘कुलपति रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता २०८१’ को क्वार्टरफाइनल समिकरण पुरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १ गते सोमबार ०६:५५

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका जेसिएका सगुन पाठक म्यान अफ दि म्याच घोषित भए । यता स्टेप बाइ स्टेपले गुरुकुल विद्याश्रम विरुद्ध गोलको वर्षा गरेको छ । स्टेप वाई स्टेपका पवन अधिकारी म्यान अफ दि म्याच बनेको खेलमा स्टेप वाई स्टेप ७–० गोलले बिजयी भयो ।

प्रकाशित मिति २०८१ पुस १ गते सोमबार ०६:५५
हजुरको प्रतिक्रिया