२०८३ असोज २४ गते शनिबार

तेस्रो वडा स्तरीय कपको उपाधि समिचौरलाई

तेस्रो वडा स्तरीय कपको उपाधि समिचौरलाई

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस २ गते मंगलबार ०३:२९

सोही अन्र्तगत वडा स्तरीय तेस्रो वडा कप २०८१ को उपाधि समिचौरले नमुना टोल विकास संस्था जितेको छ । सोमबार भएको फाइनल खेलमा अमलापानी टोललाई ४-० गोलले हराउदै प्रथम भएको वडा सचिब भुवन कुमालले जानकारी दिए ।

प्रकाशित मिति २०८१ पुस २ गते मंगलबार ०३:२९
हजुरको प्रतिक्रिया