२०८३ असोज २३ गते शुक्रबार

युरोकप : टर्कीलाई ३–० गाेलअन्तरले पराजित गर्दै इटलीको उत्कृष्ट सुरुआत

युरोकप : टर्कीलाई ३–० गाेलअन्तरले पराजित गर्दै इटलीको उत्कृष्ट सुरुआत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २९ गते शनिबार १०:५१

पाेखरा । युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो । टर्कीका डोमिनिको...

पाेखरा । युरोकप फुटबलमा इटलीले उत्कृष्ट सुरुआत गरेको छ । रोमस्थित ओलम्पिक रंगशालामा घरेलु टोलीले टर्कीलाई ३–० ले हराएको हो । खेलमा उत्कृष्ट सुरुआतका बाबजुद गोल गर्न भने इटलीले दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।

टर्कीका डोमिनिको बरार्डीले आत्मघाती गोल गरेसँगै अग्रता लिएको इटलीका लागि सिरो इम्मोबिले र लोरेन्जो इन्सिन्येले १–१ गोल गरे ।

समूह एमा इटली र टर्कीसँगै वेल्स र स्विचरल्यान्ड पनि छन् । वेल्स स्विचरल्यान्डबीच आज प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति २०७८ जेठ २९ गते शनिबार १०:५१
हजुरको प्रतिक्रिया