२०८३ असोज २४ गते शनिबार

‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट पारित

‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ५ गते बुधबार ०४:३४

काठमाडौं । ‘बैंकिङ्क कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय...

काठमाडौं ।

‘बैंकिङ्क कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट प्राप्त ‘बैंकिङक कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो ।

छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमती जनाएको प्रति सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

प्रकाशित मिति २०८१ चैत ५ गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया