२०८३ साउन २१ गते बिहीबार

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य स्थिर

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य स्थिर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १८ गते मंगलबार ०१:५१

काठमाडौं । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ । मंगलबारको मूल्य सोमबारको तुलनामा १८ सय बढी हो । चाँदीको मूल्य भने स्थिर...

काठमाडौं ।

मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ तोकेको छ ।

मंगलबारको मूल्य सोमबारको तुलनामा १८ सय बढी हो ।

चाँदीको मूल्य भने स्थिर रही प्रतितोला २०३५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित मिति २०८१ चैत १८ गते मंगलबार ०१:५१
हजुरको प्रतिक्रिया