२०८३ साउन २१ गते बिहीबार

सुन तोलामा सात सय रुपैयाँले घट्यो, बढ्यो चाँदी

सुन तोलामा सात सय रुपैयाँले घट्यो, बढ्यो चाँदी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २४ गते सोमबार १२:११

काठमाण्डौ । सोमबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ ताेलामा सात सय रुपैयाँले घटेर एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै सोमबार चाँदीको भाउ भने बढेको...

काठमाण्डौ ।

सोमबार सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । सुनको भाउ ताेलामा सात सय रुपैयाँले घटेर एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै सोमबार चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत २४ गते सोमबार १२:११
हजुरको प्रतिक्रिया