२०८३ असोज २४ गते शनिबार

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन पाँच हजार सात सयले बढ्यो

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन पाँच हजार सात सयले बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २७ गते बिहीबार १०:४७

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ। बिहीबार  एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेको छ।...

काठमाडौं ।

सुनको मूल्यमा भारी वृद्धि भएको छ। बिहीबार  एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै चाँदीको मूल्य भने ६५ रुपैयाँले बढेको छ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार १०:४७
हजुरको प्रतिक्रिया