२०८३ साउन २१ गते बिहीबार

पोखरा १६ तुम्केमा खुल्ला दौड प्रतियोगिता हुँदै

पोखरा १६ तुम्केमा खुल्ला दौड प्रतियोगिता हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २७ गते बिहीबार ०५:२०

पोखरा । नया बर्षको अबसरमा पोखरा १६ तुम्केमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ । हिमालय युवा क्लव बाटुलेचौर र नमुना युवा क्लव तुम्केको सयुतm आयोजनामा बैशाख १ गते उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्तर्गत ४...

पोखरा ।

नया बर्षको अबसरमा पोखरा १६ तुम्केमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमालय युवा क्लव बाटुलेचौर र नमुना युवा क्लव तुम्केको सयुतm आयोजनामा बैशाख १ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता अन्तर्गत ४ किमी महिला तथा पुरुष दौड आयोजना गरिएको आयोजक नमुना युवा क्लबका सचिब मनबहादुर गुरुङ उदिमले जानकारी दिए ।

महिला र पुरुष दुबैतर्फ ४१ बर्ष मुनिका र पुरुषतर्फ ५० बर्ष भन्दा माथिका इभेन्टहरु संन्चालन हुने छन् । प्रतियोगिता बिहान ७ बजे देखि सुरु हुने गुरुङले बताए ।

बाटुलेचौर १६ को खेल मैदानबाट सुरु हुने दौड नमुना खेल मैदान तुम्केमा पुगि समापन हुने छ । प्रतियोगितामा प्रथम , द्धितिय, तृतिय हुने खेलाडीले क्रमश ५ हजार, ३ हजार, र १ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा पोखरा १६ र १९ भित्रका बासिन्दा तथा अस्थायी बसोबास गर्ने सबैले भाग लिन पाउने आयोजकले जनाएको छ । नया बर्षको अबसरमा पोखरा १६ तुम्केमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

हिमालय युवा क्लव बाटुलेचौर र नमुना युवा क्लव तुम्केको सयुतm आयोजनामा बैशाख १ गते उतm प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता अन्तर्गत ४ किमी महिला तथा पुरुष दौड आयोजना गरिएको आयोजक नमुना युवा क्लबका सचिब मनबहादुर गुरुङ उदिमले जानकारी दिए ।

महिला र पुरुष दुबैतर्फ ४१ बर्ष मुनिका र पुरुषतर्फ ५० बर्ष भन्दा माथिका इभेन्टहरु संन्चालन हुने छन् ।

प्रतियोगिता बिहान ७ बजे देखि सुरु हुने गुरुङले बताए । बाटुलेचौर १६ को खेल मैदानबाट सुरु हुने दौड नमुना खेल मैदान तुम्केमा पुगि समापन हुने छ ।

प्रतियोगितामा प्रथम , द्धितिय, तृतिय हुने खेलाडीले क्रमश ५ हजार, ३ हजार, र १ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा पोखरा १६ र १९ भित्रका बासिन्दा तथा अस्थायी बसोबास गर्ने सबैले भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत २७ गते बिहीबार ०५:२०
हजुरको प्रतिक्रिया