२०८३ साउन २१ गते बिहीबार

आईपीएलमा राजस्थान र बैङ्गलुरु तथा दिल्ली र मुम्बई भिड्दै

आईपीएलमा राजस्थान र बैङ्गलुरु तथा दिल्ली र मुम्बई भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार १०:५५

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु भिड्नेछन् । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । त्यसैगरी आइतबार नै हुने...

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु भिड्नेछन् । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ ।

त्यसैगरी आइतबार नै हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्नेछन् । यो खेल दिल्लीमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार १०:५५
हजुरको प्रतिक्रिया