२०८३ कात्तिक ११ गते मंगलबार

गर्मीसँगै बढ्यो फलफूलको व्यापार

गर्मीसँगै बढ्यो फलफूलको व्यापार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १ गते सोमबार १०:५८

काठमाण्डौ । गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ । अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै बिक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ । फलफूलले गर्मीलाई कम गर्ने...

काठमाण्डौ ।

गर्मी बढेसँगै फलफूलको व्यापार व्यवसाय बढेको छ ।

अंगुर, स्याउ, मेवा, सुन्तला, नरिवल, केरा लगायतका फलफूलहरु बजारमा धेरै बिक्री हुने गरेका छन् । गर्मी याममा जाडोको भन्दा बढी फलफूलहरु खाने गरिन्छ । फलफूलले गर्मीलाई कम गर्ने र शितलता प्रदान गर्ने भएकाले पनि गर्मी याममा फलफूलको व्यापार व्यवसाय बढी हुने गर्दछ ।

उखु, नरिवलको जुस गर्मीको समयमा बढी खाने गरिन्छ ।

प्रकाशित मिति २०८२ वैशाख १ गते सोमबार १०:५८
हजुरको प्रतिक्रिया