२०८३ साउन २१ गते बिहीबार

तेस्रो नवदुर्गा कप उपाधि एनवाईसीलाई

तेस्रो नवदुर्गा कप उपाधि एनवाईसीलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २ गते मंगलबार ०५:००

पोखरा नवदुर्गा युवा क्लब पोखरा(१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ। गलकोट क्लब उपविजेता बन्यो। प्रथम र द्वितिय हुने समुहले क्रमश ४५ हजार र ३०...

पोखरा

नवदुर्गा युवा क्लब पोखरा(१३ आर्वाको आयोजना तथा नवदुर्गा टोल विकास संस्थाको सह-आयोजनामा भएको तेस्रो नवदुर्गा कप भलिबल उपाधि एनवाईसीले हात पारेको छ। गलकोट क्लब उपविजेता बन्यो।

प्रथम र द्वितिय हुने समुहले क्रमश ४५ हजार र ३० हजारका साथमा ट्र्फी मेडल र प्रमाणपत्र प्राप्त गरे। बेस्ट पिलेयर ,बेस्ट सेटर,बेस्ट डिफेन्डर ले एक हजारको साथमा टर्फी ,मेडल र प्रमाणपत्र हात पारे। तीन दिन सम्म चलेको प्रतियोगितामा १६ समुहको सहभागीता रहेको खेल सयोजक सन्त बहादुर थापाले जानकारी दिए।विजयि समूहलाई वडा सदस्य बल बहादुर बराल,सुचिता तामाङ र सरिफ मियाले पुरस्कार वितरण गरेका थिए ।

यसै बिच कलाकार अमर धितालले सांगीतिक प्रस्तुति राखेका थिए । क्लबका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुदर्शन बरालले गरेका थिए।

प्रकाशित मिति २०८२ वैशाख २ गते मंगलबार ०५:००
हजुरको प्रतिक्रिया