२०८३ असोज २४ गते शनिबार

सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, चाँदी पनि बढ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार ११:५०

काठमाण्डौ । सुनको भाउ बुधबार एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । बुधबार सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार...

काठमाण्डौ ।

सुनको भाउ बुधबार एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । बुधबार सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार ११:५०
हजुरको प्रतिक्रिया