२०८३ असोज २४ गते शनिबार

सुनको भाउ घट्यो, चाँदी पनि घट्यो

सुनको भाउ घट्यो, चाँदी पनि घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १५ गते सोमबार १२:३१

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । सुन तोलामा १४ सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको एक लाख ८९ हजार सात सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको...

काठमाडौं ।

सोमबार सुनको भाउ घटेको छ । सुन तोलामा १४ सय रुपैयाँले घटेर एक लाख ८८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको एक लाख ८९ हजार सात सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । सोमबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार नौ सय ९० रुपैयाँ थियो ।

प्रकाशित मिति २०८२ वैशाख १५ गते सोमबार १२:३१
हजुरको प्रतिक्रिया