२०८३ असोज २७ गते मंगलबार

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १७ गते बुधबार ०३:३२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । वर्तमान सरकारमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी संस्कृति पर्यटन तथा...

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ ।

आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

वर्तमान सरकारमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो ।

प्रकाशित मिति २०८२ वैशाख १७ गते बुधबार ०३:३२
हजुरको प्रतिक्रिया