२०८३ असोज २५ गते आइतबार

लेखनाथ पत्रकार मंचको अध्यक्षमा बिष्णुहरि पौडेल

लेखनाथ पत्रकार मंचको अध्यक्षमा बिष्णुहरि पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख २७ गते शनिबार ०६:०१

शनिवार सम्पन्न अधिबेशनले पौडेलको नेतृत्वमा ११ कार्य समिति निर्वाचित गरेको हो।

पाेखरा ।

लेखनाथलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका संचारकर्मीहरुको साझा संगठन लेखनाथ पत्रकार मंचको तेश्रो अधिबेशन तथा चौथो साधारणसभाले बिष्णुहरि पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ।

शनिवार सम्पन्न अधिबेशनले पौडेलको नेतृत्वमा ११ कार्य समिति निर्वाचित गरेको हो।

मंचको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिबमा सुजित परियार, कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने निर्वाचित भएका छन् भने सदस्यहरुमा बिमल तिवारी, चिरन्जिबी भुर्तेल, प्रिजना दिवाल, सुस्मा नेपाली, अमृत श्रेष्ठ तथा जनक तिवारी निर्वाचित भएका छन्।

प्रकाशित मिति २०८२ वैशाख २७ गते शनिबार ०६:०१
हजुरको प्रतिक्रिया